फेरी बढ्न थाल्यो कोरोना ः २२ जनामा परिक्षण गर्दा १२ जना संक्रमित

विकल्प न्यूज/बेनी साउन ५ गते ।  म्याग्दीमा फेरी कोरोना संक्रमण बढ्न थालेको छ । केही हप्ता यता संक्रमण कम भएकोमा फेरी बढ्न थालेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधज्ञालाई खुकुलो बनाएसँगै जिल्लामा कोरोना संक्रमणको दर बढ्न थालेको छ । पछिल्लो समयमा बालबालिकामा समेत कोरोना संक्रमण देखिन थालेको छ । संकास्पद २२ जनाको … Continue reading फेरी बढ्न थाल्यो कोरोना ः २२ जनामा परिक्षण गर्दा १२ जना संक्रमित